Posted by: Logankobaje January 11, 2021
अन्तरद्वन्द
Login in to Rate this Post:     1       ?         Liked by
हेल्लो बेबी बेन,

दर्सन, आइ पुग्नु भयो हल्ला गर्न । मूजि साझाआ कोइ छैनन ऐले म संग बाझ्न सबै कोमामा गका छन् । तपाई आउनु भयो खुसि लाग्यो , मूजि लेखाईको भाब नै नबुझी प्याच कटु बाण चलाउनु भयो अलि चसक्क भयो । नासे, फ्रोमडल्लास त छैनन मूजि कसको व्यकअप मा भिड्न आउनु भाको, पाण्डेजीको हो ? ऐले तपाइको माया लागि राको छ तेसैले केहि बोलिन ।
Read Full Discussion Thread for this article