Posted by: Sajha keto January 9, 2021
Ushering in new era of communism ...
Login in to Rate this Post:     0       ?        
डेमोक्रेटिक मुल्यमान्यता बिपरित बहुमत जनताले चुनेको परिणाम जुन आफैंले चुनेका अदालका न्यायधिस, बार लगायत सबै ले केहि धाधली छैन भनिसके पछि पनि म स्विकार्दिन भन्दै हिम्सा भड्काउनु /भड्काउन उद्धत हुनु, धम्की दिनु र त्यसैको आडमा भैरे हरुले मान्छे मार्न गोलिगठ्ठा सहित उपस्थित हुने योजना बनाएर प्रचार प्रसार गर्नु लाइ रुलिङ पार्टी सँग को असहमति मात्रै बुझ्ने लाइ भगवान ले सद्बुद्धि दिउन

मैंले साझा का टर्मस एन्ड जन्डिसन स्विकार्छु भनेर पछि त्यस विरुद्ध गए साझाले मलाई साझा युज गर्न बन्चित गर्न पाउछ। 
Last edited: 09-Jan-21 09:37 AM
Read Full Discussion Thread for this article