Posted by: Deep January 8, 2021
Legal terminology- Multavi
Login in to Rate this Post:     3       ?         Liked by
मुल्तवीको शाब्दिक अर्थ तत्कालको लागि स्थगित हुँदो हो, तत्काल र स्थगनको सम्बन्धले मुल्तवीलाई फेरी घुमाउँदो हो।

यो साझामा पनि मुल्तवी नै चलिराछ। एक हुल मान्छे आफ्नो उपस्थिती मुल्तवीमा राखेर हिन्या छन। फर्केर आम्छन आम्दैनन, टुङ्गो छैन। उ बेला मिनपचासमा बिहानको घाम जस्तो कुनै बेला ती हुलका कोइ कोइ झुलुक्क झुल्की पनि हाल्छन। ए, उ उ भन्दा भन्दै कुहीरोको पर्दा स्वार्र लाग्छ। तर जे जसो भए पनि जाडोको घाम एकै छीनलाई देखिए पनि, उत्साह र उमङ भने क्षणीक हुँदैन।
Read Full Discussion Thread for this article