Posted by: logan January 7, 2021
ट्रंप २०२०
Login in to Rate this Post:     0       ?        
अझैँ दुइ साता बाकि छ, अरु के के गर्ने हो ?
मार्सल ल को कुरा बाकि नै छ : नया पजनीमा त्रम्पर लाइ गरेको थियो | सर्बोच्च अदालतकाले केहि गरेनन यी नया पजनिले सहयोग गरेर राखी दिन्छन कि ?
आशा लास बाट खरानी नहुन्जेल हुन्छ भन्छन, आशाको त्यान्द्रो न मार |
Read Full Discussion Thread for this article