Posted by: loganko vinaju January 6, 2021
Login in to Rate this Post:
1
?
Liked by
अब त १०० % सम्भब हुने भयो नि ब्रो, जादा जादै ट्रंप सर ले Georgia को दुवै सिट सुम्पेर जानु भयो , कछुवामुखे McConnell सरको नि ठुलो देन छ, राता रात मजोरिटी लिडर बाट मैनोरटी लिडर हुने सौभाग्य पाउनु भयो ।
अब त मुजी tps बाट express GC गाइच !!!
अब त मुजी tps बाट express GC गाइच !!!