Posted by: pandeyji January 5, 2021
Login in to Rate this Post:
1
?
Liked by
कुरा कै संदर्व मा मेरो एउटा साथि थियो है कलेज मा त्यो बजिया चै सदै त्रिप मा हुन्थ्यो अनि एकदम यिन्लायिटेड कुरा गर्थ्यो तर कैले कै कोसीले केहि भने चै संनाक्क संकिन्थ्यो अनि लान्ड़ो लान्ड़ो भन्दै उफ्रिन्थ्यो तेसैले केटा हरुले तेस्को नाम संकिने हात्ती नाम राखेका थिए अरु जसले जे भने नि मेरो चै सारै जिग्री नै थियो त्यो संकिने हात्ती ऐले त बिहे सिहे गरि वोरी हात्ती ले बाछा बाची नि बनाइ सकेछ एक दिन भेट्न जानु पर्ला स्प्रिंग तिर मोरो लाइ