Posted by: pandeyji January 5, 2021
Login in to Rate this Post:
0
?
देख्नु भयो त कति महान हुनुन्छ हाम्रो नास बोरो यहाँ साझा मा कसैले एस्तो राम्रो काम गर्न सकेको छ ? अब अरु कसै लाइ सानो धुक्कुर भनेको भए यहाँ ठुलै उजुरी हाली सक्थे तर हाम्रो नास बोरो कहिल्यै पनि रिसाउनु हुदैन तेस्तो कुरामा ...cnn पर्सन ओफ द एअर अवार्ड मा सिदई नास बोरो लै मेरो वोट छ है
Last edited: 05-Jan-21 11:08 AM