Posted by: Logankobaje January 5, 2021
Reported case of harassment in Sajha
Login in to Rate this Post:     1       ?         Liked by
ल मुजी देखि हाल्नु भयो नि , नासे दाजु लाई दुनिया ले के सम्म भन्न बाकि राखेका रहेछन ? छक्का, हिजडा, सानो गुले , देखि के के हो के के , तै पनि साझामा उसकै दबदबा छ ।पैसा कमाएर नि जाबो एउटा स्वास्नी ल्याउन नसक्ने "नामर्द" त मैले ऐले भने वहालाई । ढुक्कुर सानो भएर के भयो त दिल ठुलो छ उसको । तपाई लाई त मुजी तपाइको नाम लिएर ऐले सम्म केहि भनेको छैन नासे लाई जस्तो । भोलि तपाईको कटु बचन पढेर ट्रंपले तपाई बिरुद्ध साझाआ उजुरी हाले पनि हामी तपाईको पछ्येमा उभिने हो कारण प्रस्न व्यक्तिको भन्दा पनि पदत्तिको हो, कुरो freedom of speech को हो । आफुले सबै को ढुक्कुर खेलाउन पाउनु पर्ने अनि आफ्नो चै कट्टु कसैले छुन नहुने भन्ने त बाल हट सिबाए केहि होइन ।

अनि मुजी कसैले गाली नगरुन भन्ने हो भने आफु नि तेस्तै हुनु पर्यो , जो जो भेटिन्छ तेइ संग भिड्नु भएन , सिधा बाटो हिड्नु भाको छ भेने कुन चै मगज फुस्केको तपाई संग पौठे जोडी खेल्न आउछ ? कुरा रह्यो तपाईको "साझाको करियर " त्यो एकदम सुरछित छ , निर्धक्क आउनुस , नडराई आउनुस ।
Read Full Discussion Thread for this article