Posted by: pandeyji January 5, 2021
Reported case of harassment in Sajha
Login in to Rate this Post:     1       ?         Liked by
ह्या बोरो उम्रिका को प्रेसिडेन्ट हुनु भन्दा साझा को प्रेसिडेन्ट हुनु even सिनेटेर हुनु पनि धेरै ठुलो कुरा हो .... कति मान्छे हरु तेस्कै लागि रात दिन नभनेर मिहिनेत खर्च गरेर आफ्नो करियेर बने राखेका छन् यहाँ ... कति लै आफ्नो करियर अरुले सखाप पार्न लाए भनेर कत्रो चिन्ता छ  ...म सधै एङ्कोरेजेर नै हो नि बोरो
Last edited: 05-Jan-21 09:24 AM
Read Full Discussion Thread for this article