Posted by: logan January 4, 2021
Trump wanted 11870 vote from GA Secretary.
Login in to Rate this Post:     0       ?        
साथि हो मरेको बाघ भए पनि नगरा र दात नाखुस्किन्जेल अरु जनाबार डराउञ्छन रे , यो एक घन्टे फोन बार्ताले निभी सकेको दियो पनि बलि हाल्छ कि भन्ने आशा जगायो ?
प्राउड बोईज को परेड हेर्नु भयो , यिनी हरु सिविल वार गरेर भए पनि सिन्घासंनामा राज गराई अर्को ४ बर्स पनि सासन गर्ने परयास सफल हुन्छ हुदैन अबको १ - २ दिनमै निर्क्यौल हुन्छ ?
Read Full Discussion Thread for this article