Posted by: salamkrishne January 2, 2021
राजखानिको कथा ।
Login in to Rate this Post:     0       ?        
हुन्छ गोर्खे ब्रो, तपाईं ले भनेको बेला मै मेरो पनि नेपाल तिर मुन्टिने अवसर मिल्यो भने साझा मार्फत नै contact गरम्ला । अनि राज खानी र बेगनास को माछा संग कोदोको घरचुहा चिरिप्प पारुला सँगै बसेर ।
Read Full Discussion Thread for this article