Posted by: magorkhe1 January 2, 2021
राजखानिको कथा ।
Login in to Rate this Post:     2       ?         Liked by
सहरिया हरुमा घट्टेकुलोको चौक मा भाग लगाएको खसीको मासु कुरेर बस्नेमा पर्नु भएको भए सुकेको अण्डकोस संगको गुला चै भागमा परे होलान अनि घका भएका परिवारमा हजुरको भागमा पर्ने चान्स बडिमा ३३ देखि घटीमा २० सम्म हुन् सक्छ र भागैमा परे पनि बोसिलो मासु ठान्दै कहिँ खान भ्याउनु भएको होला ?
हजुर हरुलाई तरुनिका मुन्टा देखिने र आधा इन्ची थोंग ले छोपेका भग हेर्ने हरुलाई आफ्नो चलनको बारेमा पस्किदा आठौ आस्चर्य मान्नेलाई सबै साझा बासीले नाबबाबुसाब्लाई ३ सलाम गरि दिनु |
हुन्छ क्रिसने ब्रो : पुरानो स्ताईल को खैरो कोट लगाउने ५'५ गहु गोह्रो ५०-५५ केजी को मानिस देख्नु भए बोलाउनु होला अनि गाउको एक पानि कोदाको घरचुहा सग्नै राजखानी आफ्नै हातले पकाएर ख्वाउला | २०२२ को माघ फाल्गुन तिर म १ महिना बस्ने योजना बनाएको छु , अनि राजखानिको निम्ता
Read Full Discussion Thread for this article