Posted by: AnandNepal January 1, 2021
सीता सिकिस्त
Login in to Rate this Post:     1       ?         Liked by
पाप धर्मको कुरा हामिले भन्ने होइन .. भोग्ने कुरा होला, मलाइ त बिश्वास पनि लाग्दैन।

तर, तथ्य यस्ता हुन
--> बैंक खाता छैन भन्ने प्रचण्डले श्रिमतिलाइ सिंगापुर देखि अमेरिकासम्म पुर्याएर औषधि उपचार गरेको देखेको हो
--> छोराको मृत्यु हुने बित्तिकै घर छोड्नु, पोष्टमार्टम नगर्नु, (आत्महत्या गरेको घरमा बस्नु हुँदैन रे .. यो रे को कुरा हो)
--> घर, सुरक्षा सबै देख्दा - अर्बपति भन्दा कम त पक्कै पनि छैनन। पुर्व प्रधानमन्त्रि हुन भनेर तर्क गर्नेलाइ - केहि नभएका भुक्का पुर्व प्रधानमन्त्रि पनि देखेकै हो।
--> छोराछोरि, नाता गोता सबैलाइ उच्च ओहोदामा राखेर मस्ति गरेको पनि लुकेको छैन। छोरि लाइ मेयर बनाउन कांग्रेससंग मिलेर तिकडम गरेको - त्यस लगत्तै कांग्रेस छोडेर एमाले संग मिलेको। मन्त्रि हुने क्षमता नै नभएको मान्छेलाइ किन मन्त्रि बनाएको भनेर सोद्धा ओलिले प्रचण्डलाइ सोध्नु भनेर भनेका थिए। क्षमतासंग कुनै मतलब छैन।
Read Full Discussion Thread for this article