Posted by: salamkrishne January 1, 2021
Login in to Rate this Post:
1
?
Liked by
ये हो गोर्खे सोलटा, भनेपछि तपाईंको बाट मेरो त जम्मा २५ किलोमीटर १० डिग्री जति पूर्व - दक्षिण रहेछ । नेपाल गएको बेला राज खानी खोज्दै गर्दा भेट हुन सक्ने चान्स छ ।