Posted by: magorkhe1 January 1, 2021
राजखानिको कथा ।
Login in to Rate this Post:     2       ?         Liked by
तेसो भए नत खानदानी नत् सामान्य परिवारकोमा जीबन बिताउनेमा नपरेको कारणले घरमा खसी बोका काटने चल्न नभए पछि कसरि थाहा पाउनु हुन्छ त ? न यो जन्मजात जिनमा र लिंगमै लिएर आएको कुरा हुन् का  घोच्नु पर्छ भन्ने कुरा अरु संग सिक्नु नपर्ने कुरा  ? कित पसलमा गएर या त घरमा बोकै काटेको हुनु पर्यो |
मैले जस्तै नेपाल गएको बेला २/४ ओटा बगरेको मा अग्रिम बुकिङ्ग गैर धार्नी पुर्याएर खाएर हेर्नुस अनि मात्र थाहा हुन्छ स्वाद अनि तेसको असर ? यो उखान सुन्नु भएको छ कि छैन" आम खाने से मतलब रक्खियो साई, पेड गिन्नेकी कोहि जरुरत नाही "
तर बिसेष आबस्था र परिस्थिति हुने हरुलाइ केहि भन्नु छैन | कहिँ कतै " ज्वाई तपाइको ज्वाईले लगाएको टोपी चै मेरो" उखान लेखि टोपलेको थिए , बुझ्नेलाई स्रिखनड र अबुझलाई अमृत नै सरह भएको हुनु पर्छ | खुर्पाको बिढ नलेख्नुको कारण कहिँ ६० हज्जार मद्दे कसैले ए मलाई लक्ष गरि लेख्यो भन्ने आछेप आउला भनेर पनि अमृत शब्द राखेको छु |
ओन ब्रो : सबै भन्दा बढी जानकारी "मन्गले" ब्रो लाइ ग्यान छ , मैले त एसो एउटा धागो मात्र कोरेको हु |

**** बेगनास ताल कै छेउ छाउ  हो ब्रो   ? हामि  पस्चिमेलिले जति ठुलो bokaako  gulo   भयो तेतिनै  मिठो   and best  maanchhau !
Last edited: 01-Jan-21 06:06 PM
Read Full Discussion Thread for this article