Posted by: AnandNepal December 31, 2020
सीता सिकिस्त
Login in to Rate this Post:     2       ?         Liked by
जानकि सिता होइन .. प्रचण्ड पत्नि सिता दहाल सिकिस्त भएर अस्पताल पुर्याइएको रहेछ

- सिंगापुरको अस्पताल
- अमेरिकाको जोन हकिंस अस्पताल
- भारतको बाबा रामदेवको आश्रम
- कताको हो तातोपानि .. चिसो पानि

सबै तिर को उपचार पछि .. अन्त्यमा नेपालकै अस्पतालमा भर्ना गरिएको भन्ने समाचार आयो । नेपालि ले पायो भने गर्च भन्ने बुझेरै होला । अरु कसैले सकेनन, लौ गरेर देखाउ भनेका होला ।

प्रचण्डलाइ देशको टेन्सन छ, पार्टिको टेन्सन छ, माधव नेपालको टेन्सन छ , बामदेवको टेन्सन छ । त्यसमाथि श्रिमतिको पनि टेन्सन ।

बिचरा, कसरि सकेका होलान !! चाँढै संचो होस् - आन्दोलनमा पुरै ध्यान दिन पाउँन भन्ने कामना गर्दिनोस्न न ल ..

पिलिच!
दाइ भन्चु !!

https://youtu.be/ehJc1eqhyT0

यो सबै समस्या ओलि नमरेर रहेछ !  
अब ओलिला मरिदिनुस त के भन्नु र खै ?? 

https://youtu.be/4BF-q_5UKzY
Last edited: 31-Dec-20 01:29 PM
Read Full Discussion Thread for this article