Posted by: salamkrishne December 30, 2020
Login in to Rate this Post:
1
?
Liked by
NAS bro हाम्री former first daughter ko बिहे भै सक्यो होला अहिले त । उही बेला एकजना जोशी थर का पूर्व मन्त्री पुत्र संग उहाँको इलु इलू चलेको गाई गुई सुनेको थिएँ । TPS toGC भाइ लाई थाह होला details मा। खोइ आजकल TPS भाइ ले पनि हामीलाई माया मारे जस्तो छ ।