Posted by: salamkrishne December 30, 2020
राजखानिको कथा ।
Login in to Rate this Post:     1       ?         Liked by
मागोर्खे सोलटा को लेख हाम्रो लोगान दाई कै जस्तो हुन्छ :) लखनऊ को राजखानी संस्मरण पहिले पढेको हो , फेरि पढ्दा मज्जा आयो । गफ मात्र हुन्थ्यो, यसपाली दशैं मा चाई मलाई पनि राजखानि सफा गर्ने काट्ने जिम्मा परेको थियो । कलेजो फोक्सो सँगै fry गरेर खादा मिठो भयो ।
Read Full Discussion Thread for this article