Posted by: magorkhe1 December 28, 2020
साझा का ब्यक्तित्व हरु (भागः १)
Login in to Rate this Post:     1       ?         Liked by
मन्गले ब्रो ले राजखानी को कुरा गरे पछि खाने रहर जाग्यो | बहरको चै पाइदो रहेछ, सुन्गुरको चै सप्रेको राजमाको गेडो भन्दा ठुलो नहुने रहेछ | नेपालमा रागो पाउन र काटन छोडी हाले मिठो त तेसकै हुन्थ्यो होला . नेपाल गएको बेला 2- ४ ओटा मुसलेको पसले लाइ अग्रिम पे गरेर भए पनि मटक मार्नु पर्यो , मन्गले ब्रो ले सम्झाई दिएको मा धन्यबाद |
Read Full Discussion Thread for this article