Posted by: AnandNepal December 27, 2020
Divorce Anniversary
Login in to Rate this Post:     2       ?         Liked by
Do you celebrate your breakup anniversary ??
or डिभोर्स एनिभर्सरि??

सरस्वति प्रतिक्षा थिइन -- डिभोर्सको चौथो बर्षगाँठ संगै मनाइयो भनेर फोटो पोष्ट गर्ने - २०१८ डिसेम्बरको कुरा हो
अहिले मनोज गजुरेल पत्निको तेस्तै सेलिब्रेसन रहेछ


https://www.youtube.com/watch?v=NSzuyUk-rl8

यि दुइको डिभोर्स को बारेमा मैले धेरै चर्चा गरिसकेको छु ..


यो भिडियो झण्डै १ लाख जनाले हेरिसकेका रहेछन्
https://youtu.be/GKe7VsmfhQM

Read Full Discussion Thread for this article