Posted by: tito-satya December 26, 2020
नास ले पुछर खुट्टा मुनि लुकाएको अवस्था !
Login in to Rate this Post:     1       ?         Liked by
गायब भएको हैन ! खै के भएको थियो के ! कत्ति गर्दा पनि साझा मा लग इन नै न हुने मेरो एकाउन्ट !

ब्लक पनि भएको हैन म !

हार गुहार पनि गरे साझा को एडमिन लाइ ! तर केहि समस्या को समाधान निस्किएन !
ब्राउजर को समस्या, कुकिज को समस्या आदि इत्यादि को कुरा आयो ! सबै क्लियर गरे !
हुदा हुदा मेरो ल्यापटब फर्म्याट पनि गरे ! तर पनि पार लागेन ! लग इन हुन् नै सकिन !

फेरी मेरो साझा को एडमिन संग त्यत्ति कुरा पनि मिल्दैन ! सोचे कत्ति साझा एडमिन को अगाडी घुडा टेक्नु ! अनि चुप चाप छाया मा बसेको मात्र हो !
लग इन न हुदा कमेन्ट गर्न न पाइने ! त्यी भएर मेरो कम्नेट आएनन ! लग इन न भए पनि नियमित साझा हेर्न छाडेको छैन तर मैले !

तर अच्चम्म, आझ अकस्मात लग इन भयो मेरो एकाउंट !!! साझा खोलेको, सिधा एकाउन्ट मा लग इन !
Read Full Discussion Thread for this article