Posted by: logan December 25, 2020
फेक most liked charts?
Login in to Rate this Post:     1       ?         Liked by
कार्की भाई ( कही कतै कसैले सम्बोधन गरे झै लागेर लेखेको हुँ) कहिले काही तपाईंका कुरा दोधारी तलबारी झै हुन्छन |भैयाका फ्यान हरुले ट्रुम्प्का फ्यान सरह बुझ्ने भएर मेरो पछी लागेका हुन र मल्द्वारका चर्ना झै सगबगाएर दु:ख दिदै छन | नागा हरु एक हात ल्याप्तोप मा अर्को गुलामा २४ सौ घण्टा राख्ने हरुलाई रती ( चोदनम ) बराबरको आनन्द साझा मा मपाइ भएर र त्रम्पिजम गरेर बस्दापाउने छन | वास्तविकता बन्दा टाढा एकै छिन भए पनि आनन्दको अनुभुती दिने कुरा लाई मुतको न्यानो लिएर सम्सार बिर्सनेलाई कुन शब्द को प्रयोग ठीक होला राहुलभाइ द्वीप लगायतका साहित्यकारले मात्र भन्न सक्नु होला मैले भने मुतको न्यानो सँग तुलना गरिदिए |
नसब्रोले तासेको योउतुबमा के छ राम्ररी नहेरी टासेको कुरा मैले लेखेको थिए होइन ? ब्रो ले फेरी मेरो लेख को मुल बिसयनै नबुजी धेरै बुझेको झै गर्‍योउ | भिनाजुले मुत्नु भाको सुरुवाल होईन मेरो कथा भिनाजु ठानेर भिनाजुको सुरुवाल मुत्न आउने तथा कथित नव सालाहरुको बारे हो |
"भाउजुको रगताम्य प्यांटी" बिषय चै नाश ब्रो को बिषय बस्तु हुन किन म तिर सार्छौ ?
मेरो नाम सँग अरु जोडने काम तिम्रै त होईन ? मान्छेले गती छाडन् कुनै बेर लाग्दैन अनी त्यो सुरा सँग वीड पनि मिसाएको बेला ग्वाम कि ग्वाम नयाँ ईमेल सँगइ नयाँ खाता खोली खाते हुन पुगेका हौ ?
रिसाएको पन्डितले बेद पढ्दैन भन्छ्न मान्छे खाते हुन सेकेन्ड पनि लाग्दैन् बेला बेलामा ब्रो को पारा तेसतै देखछु |
Read Full Discussion Thread for this article