Posted by: logan December 25, 2020
ठुलै बिजय प्राप्त भयो |
Login in to Rate this Post:     0       ?        
हा हा ढुकी बस्न सक्नु भएन तर " फलानोको बाउ ,बाजे र भिनाजु" राखी नया खाता खोलेर नासको आदिकालीन मानब फोटो राक्ने हरुलाई मेरो सन्तान बनेर नया धागो खोल्नु भै बिज्ञापन गर्न पछि पर्नु भएन |

" बनिडिक्ट्कोभिनानु , बाजु र बराजे जस्ता नाम " राखेर खाता खोल्ने तपाइका परिवारमा पर्छन भन्ने ठान्नु हुदो रहेछ | तपाइको विद्वता र सोच समझको लागि धेरै धेरै धन्यबाद |
Read Full Discussion Thread for this article