Posted by: Sajha keto December 23, 2020
फेक most liked charts?
Login in to Rate this Post:     2       ?         Liked by
"ला साझालाइ कम्पिटिशन हुने भो नि साझा ब्रो"
हैन ब्रो साझा को युजरबेस र प्रपोज अनि मेरो एपको प्रपोज पुरै फरक छ। कुनै वे मा रिलेटेड छैन। मेरो एप खेलकुद सम्बन्धी हो ब्रो। म भरपुर अपडेट गर्छु नि
"हाम्रो च्याट डट कम" नि हिट भाको थियो":
तैत, वाज द्याट क्रिएटेड बाइ यु? आइ क्नो हाउ इट वाज। साझामा जस्तै तेता नि कन्टिन्युटि दिनुपर्ने ब्रो ले। तै नि ब्रो को २०२१ को गोल सहि छ।
Read Full Discussion Thread for this article