Posted by: Sajha keto December 23, 2020
Login in to Rate this Post:
2
?
Liked by
यो मस्ट लाइक चार्ट फेक लाग्यो मलाइ चै। बिहान बिहान क्यु ए बनायो साझाले। मैंले आन्नद ब्रो को सबै पोस्टहरु लाइक गरे एउटा नपढि हेरौ है त भनेर, अझै काउन्ट जतिको तेति।
कि राती १२ बजे तिर १ पटक क्रन जब रन गरेर २४ घन्टा तेहि देखाउने हो सम्माननिय एड्मिन ज्यु?
अल्सो, मेन थ्रेड को लाइक मात्र काउन्ट हुने हो कि इच कमेन्ट को लाइक पनि? अलिक बढी मिसगाइडेड लाग्यो। साझाका नया युजरलाई अलिक एडिक्टेड बनाउन ल्याइएको हो कि यस्को मुख्य उद्देश्य अरु नै केही छ?
समय अनुसार साझालाई नि अलि रिडिजाइन गर्न मेरो सुझाव 🙂