Posted by: logan December 20, 2020
ठुलै बिजय प्राप्त भयो |
Login in to Rate this Post:     0       ?        
बेनी ब्रो : हजुरलाई पनि दिग्बिजय नै भान भएको होला होईन ? साझामा मिसिसिनरीले बाउ , बाजे भिनाजु राखे पछि तेही हुन्छ भन्ने ठानी नया धागो सृजना गरि वाहि वाहि संगै लाईक पनि पाउनु भएको छ |
तर मैले "बेन्निदिक्टकोभिनाजु" राखे भने म तपाइको भिनाजु भै हाले भने कुरा लेखि तपाइको धागो मा टिप्पणि र तापाइको प्रस्नको उत्तर दिएको मेटाउनु भएछ ? कहिँ तपाइको शुक्ष्म दिमागले मै भिनाजु भै हाल्यो भन्ने ठान्यो कि क्याहो ?

सोधेको थिए साझामा धेरै तिरमान खान हरु निस्किए अनि तेसमद्दे तपाइँ बेन्निडेक्ट ब्रो चै गोबरका किरा होईन है अरु जस्तो भनि छुट्याउन खोज्नु भयो तर तेही द्याग्का मुला मा पर्नु हुन्छ | कट्टु ब्रो संग निकै भिडन्त देखिन्थ्यो उनि आजभोलि प्रियाका काखमा दिन बिताउदैछन या परिवार तर्फ बढि ध्यान दिएका हुन् वा क्षद्मनाम बाट खोक्दै छन् उनको अबाभमा लड्ने भिडने काम को लागि नया सिकार खोज्नु भएको हो ?

बेनी ब्रो : तपाईले मलाइ प्रसं गर्नु भयो, दिएको उत्तर मेटाउनु भयो : लौ यही धागो दिन्छु " बेनीकोभिनाजु" बाट खाता खोलने तपाइको भिनाजु हुन्छ ?
हुँदैन भने तेस्ता कुरा सोधी बस्ने ?
Read Full Discussion Thread for this article