Posted by: pandeyji December 19, 2020
Login in to Rate this Post:
0
?
जसले जे भने नि लोगन को विनाजु गेट्स current entertainer no 1 ओफ साझा अवार्ड एकछिन पढेर हास्न मजा आयो ही ही ही अनि अरु गन्य मान्य साझा क भेडे बेक्तित्व हरुले यो virtual संसार मा आफ्नो पित्त जस्तो चित्त दुखौनो भएको देखेर पनि हामी आम जनता लै चै रमैलाई भयो ही ही ही keep it going गाइच चीर्स