Posted by: loganko vinaju December 19, 2020
लोगनजीलाई एक प्रश्न
Login in to Rate this Post:     1       ?         Liked by
१५ वर्ष देखि साझा ढुक्या छौ , को मन्छे कस्तो नचिन्नु तिम्रै गल्ति हो । सालो भेडो छ , एकोरो लागे छि दाया बाया हेर्दैन , २ वर्ष देखि ट्रम्पेको पछि लाग्य ऐले सम्म तेस्कै सुकेको चाक कोटयाउदै छ । मुजी साझाको कमेन्ट पढेर घरआ स्वन्नी भकुर्छ भन्ने सम्म सुनेको हो मैले नि, तेसैले विचार अरेर लेख । समाजमा एक दुइ मुन्छे येस्तै हुन्छन , यो सालोको गल्ति होइन gene को गडबडी हो , जो जस्तो छ तेस्लाई तेस्तै स्विकार्नुको विकल्प छैन । सालोको पछि लागेर आफ्नो खप्पर धेरै नदुखाऊ । दनादन लेख , पोस्ट अर , हास , हसाउ, जिन्दगि छोटो छ मुजी २ इन्चे ढुक्कुरे नास्या ।
Read Full Discussion Thread for this article