Posted by: logan December 19, 2020
ठुलै बिजय प्राप्त भयो |
Login in to Rate this Post:     1       ?         Liked by
अर्को ५ - ६ दसक पछि संसारै भरि पानिको लागि युद्द हुन् सक्ने कुरा तपाइँ हरुले पनि पढ्दै आउनु भएको होला ? हाल भारतको नेपाल प्रतिको ब्यबहारले नेपाल बाट झर्ने नदि नाला मा आखा गाडेको छ | बिस्व भरि ताल ,पोखरी , rivers सुक्दै गएका छन| बेला बेलामा टाउन र सिटीले पानि को प्रयोग मानब जातिको लागि मात्र भनि बन्देज गरेको देखिन्छ |
मिडियाका स्टनट लाउके जसको टाउकोमा गन्न सकिने सुन्तलेकपाल हुनेले राम्ररि कपाल धुन सकेन |Shanta को जस्तो धोक्रे भुडि राम्ररि पखालन नसकेको कुरा धोक्रो फुक्ने गरि ठाउ ठाउमा फुकेको थियो | १९९२ देखि १ मिनेटमा २.५ ग्यालन भन्दा बढि पानी जान नदिने सावरहेड को बिक्रि बितरण भएको थियो भने सुन्तलेलाई तेतिखेर यसको कुनै इस्सु थिएन भने तेस्को कपाल पनि आज भन्दा डबल नै थियो होला तर अहिले कपाल घटेको र भुडी बढेको कारण यी सावर हेड नै मुख्य कारण देखेर त्यो २.५ ग्यालन पानी बग्ने सावरहेड को नियमलाई उल्टाएर ट्रंप को ठुलो जित बनाइका छन् , सायद चुनाब हरेको पिडा यो सावरहेड को जितले केहि असासन पाएको हुनु पर्छ ?
अर्को कुरा पानीमा हुने खनिज प्रदार्थले सावर् हेडको प्वाल हरु थुन्दै जाने हुनाले बेला बेलामा खोलेर सफा गर्ने वा नया फेर्नु पर्न कुरा बुझ्नु पर्ने कुरा हुन् |
A great victory to President Trump before his presidency , hope it will give him some satisfaction over his presidential loss and election overturn attempts.
Read Full Discussion Thread for this article