Posted by: loganko vinaju December 19, 2020
लोगनजीलाई एक प्रश्न
Login in to Rate this Post:     1       ?         Liked by
यो सनक्लाल लड्डुको कुरा सुनेर आवेगमा अनाउनुस न मुजी नास्या ब्रो । तपाई मुजी यसको एउटा कुरा ले आवेगमा आउनु भाको छ ,हेर्नुस त एस्लाई झेल्ने येसकी बुढीलाइ के भाको होला । तपाई वहालाइ सम्झेर चित्त बुझाउनुस । मुजी कसैको व्यक्तिगत चरित्रमा टिका टिप्पणी गर्नु हुन त्यो हाम्लाई नि थाहा छ , तर मुजी साझामा हामी व्यक्ति होइनौ एक प्रतिक मात्र होउ तेसैले ऑल views are welcome । मुजी bendick मेरो पछि लाग्य लाग्येई छ तर पनि भेटेको बेला म वाला लाई नमस्कार गर्छु । एक जना संकी छ भनेर सबै साझा बसी लाई दोष नलाउनुस न , u r more than welcome to write anything u want in anyone's post except our own sanaklal salo post .
Read Full Discussion Thread for this article