Posted by: Bennedict December 19, 2020
लोगनजीलाई एक प्रश्न
Login in to Rate this Post:     1       ?         Liked by
सलामक्रिश्णेजी,
नेपालको खबर तेती जानकारी भएन, आफ्नै दुनियाँमा हराएर होला। गन्य मान्य ब्यक्तिहरुको सम्बन्धबाट निस्केका किस्सा हुन भनेर पनि थाहा भएन नढाटी भन्नुपर्दा। नेपालको अहिलेको थाहा भाको किस्सा भनेको तेही रमेश प्रसाइको बिहे र डान्सिङ विथ द स्टार होला। माफ पाउ होला हजुर। अश्लिलताको भर्त्सना गरेको छुइन, किन भने मैले भनेर यहाँ केही हुने वाला छैन। if you cannot beat the crowd join them तेही हो मेरो strategy अहिले।
झिल्के मेटाएर अर्कै नाम मैले किन राखुला रे हजुर? म त्यँहा झिल्केजी सँग बाझिराको थिए, कसैको ब्यक्तिगत फोटो भए यसरी नटासम हजुर भन्दै। अरु पनि युजर थिए त्यो दिन। अनी नास सर पनि मौजुद थिए। तेही बेला झिल्केजीको कलम फुस्क्यो भनौ। त्यो मैले फोनमा सेभ गरेको स्क्रीनशट थियो। कसै कसैलाई साझामा दिनभर बस्ने यत्तिका टाइम हुदो रहेछ के भनौ होला।
Read Full Discussion Thread for this article