Posted by: salamkrishne December 18, 2020
लोगनजीलाई एक प्रश्न
Login in to Rate this Post:     1       ?         Liked by
Bennedict जी ले नेपाल तीरको ख़बर तेती हेर्नु हुन्न की क्या हो ? लोगनको भिनाजु ले लेखेका कथा कविता समाजका गन्य मान्य व्यक्ति हरूकै पुस्टी भएका /पुस्टी नभईसकेका सम्बन्ध बाट निसकेका क़िस्सा त हून नी । तेसमा अलिकती असलिलताका मसला थपीएका न हून ।

तपाई संग सोध्न मन लाग्यो । क़रीब एक महीना पहिले NAS bro लाई ड़ोकसिंग गरिएको थ्रेड को चूरों क़ुरो भनेर screen shot टासेर ग़ायब हुनु भो तपाई । मैले येहि भनेको थिये “कतै jhilke लाई मेटायेर अर्कै नाम राखने काम Bennedict को त होईंन, जासूसी गरने हरू कहिले कही evidence doctored पनी गरचन” । तेस्तो त होईंन नी :)
Read Full Discussion Thread for this article