Posted by: Bennedict December 18, 2020
बैनी संगको सुहागरात !!!
Login in to Rate this Post:     1       ?         Liked by
हजुर नमस्कार लोगनको भिनाजु,
अब लोगनजी "समलिङी काण्ड"मा परेको भनेर उँहाले केही पनि बोल्नु भएन, झन आगोमा मट्टितेल खनाको जस्तो भो। उहाँले नासजीको अन्तरङ फोटो किन सेभ गर्नुभाको हो, अनी किन त्यस्तो लेखेको हो? अब मैले कसरी जानुम हजुर? तेही पनि उहाँलाई तेस्तै कुरामा इन्ट्रेश्ट होला नि त हजुर। It's a free world अब हामीले के भन्ने? बाचौ र बाँच्न दिउ होला हजुर।
साझामा अनैतीक सम्बन्ध र समलिङी काण्ड र बिसङितीहरु छन हो। Choose your battle भने जस्तै होला अब। मेरो battle चै त्यहाँ शुरु हुन्छ जहाँ "स्वास्नी त कमरेड अर्कैको ठीक" या "बैनी सँग सुहागरात" जस्ता "शक भ्याल्यु" टाइटल भाका लेखहरु मैले पढ्छु। नपढिदा नि हुन्थ्यो, तर के गर्नु आँखा लोभि मन पापी, कुरा तेही हो। You look for attention I give you my attention सो यसमा मेरो पूर्वाग्रह भन्दा नि घोच्-पेच गरेको मान्नुहोला हजुर।
Read Full Discussion Thread for this article