Posted by: Bennedict December 18, 2020
लोगनजीलाई एक प्रश्न
Login in to Rate this Post:     1       ?         Liked by
तपाईंको परिवारको शाखा सन्तानले साझाको डाँडा-काँडा ढाकेर साझामा उत्पात मच्चाईराको अवस्थामा तपाईंबाट कुनै गतिलो जवाफ नआउँदा हामीले तपाईंको बारेमा के सोच्ने हो? के तपाईं आफ्नो परिवारको यसरी बिल्लिबाठ भएको देख्न सक्नु हुन्छ? अब तपाईंको भिनाजुको नयाँ यौन कान्ड पस्किएको छ, के हामीले तपाईंको मुखबाट चै केही स्पष्टिकरणको अपेक्षा राख्न मिल्ला कि नाइ?
धन्यवाद
Read Full Discussion Thread for this article