Posted by: tallagheremaila December 17, 2020
नमिता-सुनिता हत्या संधर्बमा
Login in to Rate this Post:     1       ?         Liked by
,,,,,,,,,,,,,,गाडीलाइ चिन्ने एक बनपाले लाई ऐसोर्य्वको ठाडो आदेशमा मारेर खोलामा फालियो, कारण धिरेन्द्र उनको बहिनि ज्वाई थिए । उक्त घटनाको एक मात्र गवाह नस्ट गरे संगै यो घटना सदाको लागि सेलायो,,,,,,,,,

उसो भए यो सबै विवरण को के अर्थ लाग्छ त ? सहि भए किन सेलायो र येदि अनुमान हो भने एस्तो भएको अनुमान गरिन्छ भन्नु पर्यो कि कसो ?
Read Full Discussion Thread for this article