Posted by: loganko vinaju December 16, 2020
OOS to TPS to PR
Login in to Rate this Post:     2       ?         Liked by
ओह बन्धु, ६ महिना out of status भए पछि त बित्त्यास परि गोनी । AP लिएर देश छोडेर फेरी आएर प्रोसेस अघि नबढाए सम्म अरु विकल्प देख्दिन होइ , तपाइको adjustment हुन गारो छ तेती नगरे सम्म । इम्प्लोयमेन्ट based CG त गारै होला, marriage base बाट जादा कस्तो हुन्छ ? मिल्छ भने तेता नि तयारी गरम । अनि ऐले क्यानाडा एकदम खुकुलो छ , तेता तिर सोचाई कस्तो होला ? अब IT वा अरु कुनै स्थाई काम छ अनि कमाई नि १०० K हाराहारी वा माथि छ भने अमरिकी ठिक नत्र तेइ ल्यांग फ्यंग contract कै काम हो भने चै ऐले क्यानाडा हान्दा धेरै राम्रो छ । मौसम अलि झूर छ नत्र जिन्दगि उतै छ ।

जे गरे पनि AP लिएर देश छोडेर re -इन्ट्री चम्री हाल्नुस है यो राजनैतिक तरलता भाको बेला । अनि सबसे राम्रो चै एउटा येस्तै case हेर्ने नामी ओकिल लाई खोजेर प्रक्रिया अगि बढाई हालम, रात राखे आग्रथ पलौछ । सुभकामन । म पनि tps को पिछाडी लागेर काम रनथनिएको होर । मलाई त $$$ र मौसम ले मात्र अल्झाई रेखेको यो देसा नत्र क्यानाडा पुगेर नि २ ३ ओटा घर किनी सकेकको हुन्थे
Read Full Discussion Thread for this article