Posted by: salamkrishne December 15, 2020
जो अगुव उही बाटो हगुवा !!!
Login in to Rate this Post:     1       ?         Liked by
ये NAS ब्रदर । तिमि ठीक त छौ ?? I am worried about your वेल being. “तरूनीका फोटा हेर्न नपाएर मलाई खोजेको होला, मलाई माया गरेर भंदा पनी” नभन नी फेरी । तेस्तो होईंन ।
Wegalrockz बहिनी ल त तिमीले डाक्यो भने आऊँछ की NAS bro । तीम्रो त खोला वारी र पारी हो क्यारे , अब ५/६ दिन पनी ग़ायब भयों भने एसो ढोका ढकढकाउन जानु पर्ला है । मेरो अनुरोरोध ।
Read Full Discussion Thread for this article