Posted by: logan December 14, 2020
स्वास रहुन्जेल आश हुन्छ, आशा नमारौ |
Login in to Rate this Post:     1       ?         Liked by
एलेक्टोरल भोटमा १ - २ भोट तल माथि पर्न सक्छ जस्तो लागेको थियो तर ३०९ नै पाएर बाइडेनको जित घोसणा भयो | अब अनि त्रुम्पले जित्छ भन्नु हुन्न होला ?
अब अमेरिकी देखि नेपालि त्रुम्पेर हरु अब कसको पछि भनौ वा कुन मुद्दा / अजेण्डा लिएर अर्को ३ बर्स बिताउने ? स्वास हुन्जेल आस हुन्छ भन्छन आशा चै नमारी हालौ है , २ -४ जना हरुलाइ यो नै बाच्ने एक बहाना थियो | | बाघले कहिँ घास खाएको देख्नु भएको छ र त्रुम्प्ले हार कबोल गर्छ ?
US AJ बारले रास्ट्रपति काल पुरै नाबिताई एक महिना अघि राजिनामा दिनु पर्ने बाद्यता प्रति तपाइँ हरुको के बिचार छ ?तपाई हरुको बिस्लेसण जान्ने उत्सुकता छ , अरुको लेखाइ र य़ुट्युब टसाई भन्दा ब्यक्तिगत् अभिव्यक्ति पढने रहर छ |


Read Full Discussion Thread for this article