Posted by: atomic December 13, 2020
Nepali Story - Sunkeshari Maiya ko Katha
Login in to Rate this Post:     1       ?         Liked by
@AnandaNepal
भर्खर छबिलाल को जीवनी को भीडियो हेरें , केही कुरा थप्न र सच्याउन चाहन्छु। छबिलाल २०३८ सालमा नभई सम्भवत २०४६/४७ वा २०४८ साल तिर भूमिगत भएको हुनुपर्दछ । अनि केही तथ्य कुरा जोड्न चाहन्छु , उनी त्यति बेला ललितपुर को एरिया मै परिवार सहित डेरामा बस्थे , यो कुरा अहिले पनि त्यतै बस्ने सबै जसोलाई थाहै छ होला । उनको जनमोर्चा पार्टी मै संल्गनता थियो , उनि कम्युनिष्ट पार्टी का संस्थापक स्वरगीय् नर बहादुर कर्माचार्य निकट थिए , जो आफै जनमोर्चा मा पनि थिए । पछि पुष्प कमल दाहाल भूमीगत र क्रान्ति मा होमिए । अहिले नारायण काजी को भीडियोमा चर्चा मा आएको पात्र “सुसन” , संस्थापक स्वर्गिय नरबहादुर कर्माचार्य का भाई का सुपुत्री हुन । स्मरण रहोस, “नरबहादूर कर्माचार्य” अबिबाहित र नि-सन्तान थिए । गणतन्त्र को आगमन संगै छबिलाल को “ हाई राईज” लाईफ संगै , सुसन कर्माचार्य पनि राईज मा आएको अनुमान लगाइन सकिन्छ , उनी नारायण काजी को निकट भई काम गरेको ; गणतन्त्र को नेपालमा शुरूवाती संगै भएको मीडिया रेकर्ड मै देखिन्छ ।
अब प्रश्न यति मात्रै हो कि , छबिलाल को यो बिशाल अबुझ सम्पत्ति , काजी को संलग्नता नभएको करोडौं को शेयर , अनि आफ्नै संगै को सिम्पली काम गर्ने कर्माचार्य को त्यति ठूलो सम्पत्ति को स्रोत त कस्लाई नै थाहा होला त ?
Read Full Discussion Thread for this article