Posted by: AnandNepal December 13, 2020
Login in to Rate this Post:
2
?
Liked by
सुनकेशरि मैयाको दिदि भाइको कथालाइ त्यति धेरै ले हेरेनन ..
राम्रो लागेको हुनाले अझ धेरै चर्चित हुनु पर्ने लागेको थियो .. तेसैले, त्यो कथालाइ अलिकति मोडिफाइ गर्दा पो ठिक हुन्छ कि भनेर मैले आँफैले वाचन गरेको छु ..
(दुइटै भर्सन सुनेर कुन ठिक छ भनिदिनुहुन अनुरोध छ -- भएन भने, अझै मोडिफाइ गरेर फेरि बनाउँने छु .. )
१) वाचन - आनन्द नेपाल
https://youtu.be/a0IScoZHX74
२) तलको शशिले वाचन गरेको २ मिनेट छोटो छ
किनकि यो भिडियो त्यति नचलेपछि मैले कथालाइ मोडिफाइ गरेर सुनाएको हुँ ..
https://www.youtube.com/watch?v=kXQLXnx8NpE