Posted by: AnandNepal December 12, 2020
Login in to Rate this Post:
2
?
Liked by
स्वस्तिमाले पोइ बोकेर हिँडेको देखि सहेनन प्रकाश सुबेदिले
अब टिभि कार्यक्रमको समय सकियो। स्वस्तिमाले आँफ्नो भनाइ ति टिभि कार्यक्रममा भन्दा फेसबुक र इन्स्टाग्राम मा राखे बढि प्रभाव कारि हुन्छ। त्यसको साथै उनको आँफ्नै युट्युव च्यानल पनि छ। आफ्नो भनाइ राख्न टिभि कार्यक्रममा जानु आबश्यक नै छैन।
हुन पनि अहिले करिश्मा मानन्धर, रिचा शर्मा, केकि अधिकारि, प्रियंका कार्कि, बर्षा रावत, निरुता सिंह आदि ले आँफ्नै युट्युव च्यानल खोलेका छन। कतिपय ति आँफ्नै च्यानलमा अपलोड गरेका भिडियो टिभि कार्यक्रमका भिडियो भन्दा बढि पपुलर छन। त्यसो भएपछि किन टिभिकार्यक्रममा अन्तरवार्ता दिन जानु पर्यो?
https://youtu.be/FZZBY_5tGWg