Posted by: tps2gc December 11, 2020
pregnancy मा sex गर्नु हुन्छ ?।
Login in to Rate this Post:     0       ?        
नगरेको राम्रो इन्फेच्शन भयो भने preterm delivery हुने खतरा हुन्छ , यो भयो भने आमा र बच्चा दुवैको ज्यान खरतामा हुने सम्भावना हुन्छ । गर्नु परे नि इन्फेच्शन रोक्न कन्डोम लाउनु राम्रो ।
Read Full Discussion Thread for this article