Posted by: tps2gc December 11, 2020
(आफु भन्दा जेठी )
Login in to Rate this Post:     1       ?         Liked by
हर्खे भाईको बिस्लेसन एकदम ठिक रैछ, मैले त सन् १९९० को data हेरेर कुरा गरि राको रैछु , हाम्रो पालामा चै केटाको ज्यादै shortage , लाएक केटा भए पछि ताना तान , ओल्लो गाऊ बाट नि निम्तो आउने पल्लो गाऊ बाट नि निम्तो आउने केटि हेर्न । हामी चै खानको लागि केटि हेर्न जाने , घर मा प्राय कोदो , मकै को ढिडो हुने अनि मिठो खान मन लाग्यो भने केटि हेर्न जाने , टन्न हसुर्ने अनि केटि मन मरेन भनेर निस्किने । कठै तेस्ता नि दिन थिए । मैले मेरो बेहुली ब्या गर्नु भन्दा आघि २० भन्दा माथि केटा हेर्न गए होला , प्राय मिठो खानको लागि । आजकलकाले कहाँ तेस्तो अनुभब गर्न पाउनु । यो केटिको जनसंख्या घट्नुको कारण चै भारत लगायत मुस्लिम देश मा भ्रुण हत्या होला भन्ने मेरो बिस्लेसन ।
Read Full Discussion Thread for this article