Posted by: tps2gc December 11, 2020
(आफु भन्दा जेठी )
Login in to Rate this Post:     0       ?        
उमेर भन्दा जेठी बिहे गर्नु हिन्दु धर्म शास्त्रको बिपरित हो , एसले सम्बन्ध दिघो हुन्न , एक किसिमको अलछिन हो , त्यो माथि जन्म दिने आमाको मन दुखाएर गरेको कार्यले मनमा सान्ति मिल्दैन। खुट्टा भए जुत्ता कति कति भाई तेसैले हरेश नखानु । उसै पनि पृथ्बीमा आइमाईको संख्या लोग्नेमान्छे भन्दा झन्डै दुइ गुणा छ । आमाले छानी छानी बिहे गर्दिनु हुन्छ नआतिनु । भाईको कुरा सुन्दा tps बाट सिधै नागरिक बन्न सम्झौता गरे जस्तो लाग्यो, सान्तिनो कुराको लोभमा जिन्दगि भरको कलङ्क नबोक्नु । tps बाटै express gc होला जस्तो छ , तेसैले यो सम्बन्ध बाट जति सक्दो छिटो भाग र आमा संग गएर माफी माग । आमा जत्तिको अरु कोहि हुन्न यो संसारमा नत धन, नत status । double negtive
Read Full Discussion Thread for this article