Posted by: Cosmic Soul December 10, 2020
स्याउको जाम (Apple jam)
Login in to Rate this Post:     1       ?         Liked by
आजको भिडियोमा मैले स्याउको जाम (Apple jam) बनाएकि छु । यो बनाउन पनि सजिलो र खाँदा एकदम स्वादिष्ट हुन्छ । यहाँहरूले भिडियो हेरेर एक पटक बनाएर हेर्न र कमेन्ट गर्न अनुरोध छ साथै मनपरेमा लाइक र शेयर गरी दिनु भएमा मलाइ यस्तै भिडियो बनाउन प्रेरणा मिलि राख्ने छ ।
https://www.youtube.com/watch?v=08LblRrcDZs
Read Full Discussion Thread for this article