Posted by: kale dai December 9, 2020
जो अगुव उही बाटो हगुवा !!!
Login in to Rate this Post:     1       ?         Liked by
यो नासजी र लोगन गोर्खेजी , कुरा मिले सम्म बुढा बुढी , चुप्पा चप्पी , चाट्ने चुस्ने सबै गर्ने अनि sex स्क्यान्डल बाहिर निस्के पछि चै उल्टै गाली बेज्जतीमा उत्रिने, झगडा गरेको जस्तो गने , एक ले अर्को लै दोष दिने । धत्, समलिंगी हुनु चै आपराध होइन जस्तो लाग्छ तर तपाईहरु बीचको यौन क्रिडा र व्यक्तिगत message हरु चै public गरेर चर्चा बटुल्ने काम नगर्नुस । सामाजिक रुपमा नि यो राम्रो होइन ।
Read Full Discussion Thread for this article