Posted by: logan December 6, 2020
मलाई स्वागत छ
Login in to Rate this Post:     0       ?        
तिनिहरु गधा बेचेको साईनो पर्नेमा पर्नु भएर "कोबाउ" र "कोबाजे " को नाम थपि हाले भने साझामा सपरिवारको झुण्डको कुरा लेख्नु भएकोले बुढी र श्रीमती को कमि पनि पुर्याइदिनुभए अर्को एक बर्समा छोरो वा छोरि पनि निक्ली हाल्थे कि ? बिजोग त तिनै धन्धुकारीको हो जसले बाऊ र बाजे नाम राखेर खाता खोले अनि तिनीहरु भन्दा पनि अझ बुद्दिमान बहादुर ले "कोबुडि" वा "कोश्रीमति" राख्लान र साखा सन्तानले साझालाइ एकलौटी बनाइदेलान भन्ने लागेको छ |
Read Full Discussion Thread for this article