Posted by: mabirkhe December 5, 2020
Login in to Rate this Post:
1
?
Liked by
देखेको थिएँ नि लोगन ज्यु
तर न त म हजुरकी आमा पट्टीको, न त बाउ पट्टीको, न त हजुरकी स्वास्नी पट्टीको न त कुनै गोरु बेचे साइनो नै छ। म त बरु हजुरको सपरिवार सानमान ब्रो लाइ केहि कमिसनमा सहमति गरेर भिड्नु भको होला सोचिराथे। हो भने अरु पनि साझामा धेरै बेरोजगार देखिन्छन् यसो जानकारी दिनुभयो भने तिनिहरु को नि गर्जो टर्थ्यो कि!
"अहिलेलाई "लोगनकोबुढी" वा "लोगनकोश्रीमति" को नाम दर्ता गरि हालूंन भन्ने चाहना छ"
अहो तेती बिजोक अवस्थामा पो हो हजुर? कहिले साझामा लोगन को स्वास्नी भनेर खाता खोल्छन् र बुढि पाए भनेर मख्ख पर्नु पर्ने?