Posted by: harkhe7 December 5, 2020
Let's talk about ourselves!
Login in to Rate this Post:     1       ?         Liked by
Nas, म पनि स्कुलमा हुँदा साथीहरू सँग चाहिँ चर्काे चर्काे स्वरमा गफ दिन्थे | तर अरुको अगाडी चाहि रुजेको बिरालो जस्तो हुन्थिये | ऐले केही वर्ष देखी Toasmasters मा छु | त्यसैले त्यस्तो सोच आएको हुन सक्छ | त्यसैले अजै पनि ढिलो भएकोे छैन जस्तो लाग्छ मलाई | तपाइ जस्तो क्लास टपरलाई त चाहाना मात्र हुन पर्छ | जे पनि गर्न सक्नु हुन्छ होला | 🤓
Read Full Discussion Thread for this article