Posted by: AnandNepal December 5, 2020
Miss Nepal 2020 - फेरि जातको कुरा शुरु हुने भयो
Login in to Rate this Post:     1       ?         Liked by
ट्यालेन्ट हुनेले जित्ने हुन .. ट्यालेन्ट नहुनेले गुनासो गर्छन
पहिलो र दोश्रो श्रेष्ठ -- भएपछि फेरि जातको कुरा शुरु हुने होला !!

https://youtu.be/q1P1vj3JjIQ

मिस नेवार भने भनेर चर्चा त मैले पहिल्यै गरेको थिएँ

https://youtu.be/i3C0Sg00C1k

ट्यालेन्ट कै कुरा गर्ने हो भने -- यो बर्ष गज्जब गज्जब प्रतियोगि थिए .. डाक्टरै डाक्टर, इन्जिनियरै इन्जिनियर .. फरेस्टि, ल्याब टेक्निसियन .. सिए .. अति नै गज्जब गज्जब ट्यालेन्ट

https://youtu.be/V137o7Z0YyI
Read Full Discussion Thread for this article